रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ३ दुर्गा मन्दिरका सुभाष सापकोटा भर्खर २५ बर्ष पुगेका छन।उनले स्थानिय हरैया बहुमुखी क्याम्पसमा व्यबस्थापन तर्फ स्नातक तहको तेश्रो सेमेस्टरमा अध्ययनरत छन। घरकै आटो पिठो खाएर बिहानै कलेज जान्छन अनि १० बजे पछि घर आउछन र आफुले व्यबसायिक रुपमा संचालन गरेका स्थानिय कुखुरा पालन अर्थात लोकल कुखुरा पालनमा व्यस्त हुन्छन। उनले व्यबसाय शुरु गर्दा गाउघरका स्थानिय कुखुराहरु संकलन गरेर व्यबसायलाई बृद्धि गरेका हुन।अहिले उनिसंग कालो,सेतो,घांटी खुइले,लामो पुच्छर,कडकनाथ,रातो,करबरे लगायतका करिब ५ सय भन्दा बढी स्थानिय कुखुराहरु रहेका छन। अहिले उनिसंग ३० लाख बराबरको ब्रुडर सहितको ह्याचरी रहेको छ भने हप्तामा करिब ४ देखि ५ हजार स्थानिय जातका चल्लाहरु उत्पादन गरी देशका बिभिन्न जिल्लाका कुखुरा पालकहरुलाई निर्यात गर्दै आएका छन।उनले सो व्यबसाय शुरु गर्दा उनिसंग १ हजार रुपैया पनि थिएन तर अहिले ३ बर्षको अन्तरालमा डिमाण्ड पुराउनै नसक्ने गरी स्थानिय जातका कुखुरा र चल्लाहरुको माग बढेको छ र अहिले उनि करिब ४० लाख रुपैया बराबरको मासिक कारोवार गर्दै आएका छन। तपाइको गाउठाउमा पनि यस्तै यस्तै खालका हौसला र उतप्रेरण दिने खालका घटना र कार्यहरु भइरहेका छन भने कृपया हामीलाई सम्पर्क गर्न सक्नु हुने छ। हामीलाई सम्पर्क गर्नको लागि सम्पर्क नं. :- ९८५७०३११२०/९८०४४५८३४० समाचारका लागि : newsjel2038@gmail.com Facebook Page : https://www.facebook.com/kanchankhabar News Portal : www.kanchankhabar.com लोक प्रिय भिडियोहरु https://www.youtube.com/watch?v=Z6zhb... https://www.youtube.com/watch?v=RCVyq... https://www.youtube.com/watch?v=vKj1R... https://www.youtube.com/watch?v=vKj1R... Latest Vedio : https://www.youtube.com/watch?v=h_t5j...
 
"/>

"> पढ्दै व्यबसायिक कुखुरा पालन गरेर कञ्चनका सुभाष सापकोटाले लाखौंको पुंजी जम्मा गरे
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
सम्पर्क ठेगाना

कञ्चन सूचना तथा संचार केन्द्रद्धारा प्रकाशित

कञ्चन खवर डटकम

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

स्थानिय सम्वादाता :

लक्ष्मण भुजेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

ईमेल:

newsjel2038@gmail.com
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
फेसबुक पेज