Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०९:४४:३६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • बासमती धान र चामल नेपालको हो
बासमती धान र चामल नेपालको हो
64x64
शनिवार, मंसिर २७, २०७७ कञ्चन खवर

बासमती धान र चामलको भौगोलिक एकाधिकारमा भारतको दाबीविरूद्ध युरोपियन युनियन (ईयू) को मुख्यालयमा पेश गरेको छ। तर नेपालले ती धानहरु आफ्नै मौलिक र सांस्कृतिक रुपले पनि नेपालको भएको र नेपालको सामाजिक र सांस्कृतिक पक्षसँग बासमती धान जोडिएको छ भन्दै नेपालले भौगोलिक एकाधिकारमा भारतको दाबी विरूद्ध युरोपियन युनियन (ईयू) को मुख्यालयमा विरोध पत्र पेश गरेको छ।
नेपालले इयुमा पेश गरेको बिरोध पत्रमा बासमती धान नेपालमा उत्पति भएको र निश्चित भूभागमा वर्षौँ देखि खेती भएको पनि यथेस्ट प्रमाणहरू रहेको र यो धानको उत्पतिको एक प्रमुख क्षेत्र नेपालको दक्षिणमा अवस्थित तराई क्षेत्र पनि हो भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले अनुसन्धान पत्र प्रकाशित गरेको उल्लेख गदै १३ बुँदे बिरोध पत्र निम्नानुसार पेश गरेको छ ।

१. नेपालको सामाजिक र सांस्कृतिक पक्षसँग बासमती धान जोडिएको छ ।
२. नेपालमा सदीयौँदेखि बासमती धान उत्पादन र उपभोग हुने गरेको या त्यस्ता प्रमाणहरू पाइन्छ्रन् ।
३. बासमती धान नेपालमा उत्पति भएको र निश्चित भूभागमा वर्षौँदेखि खेती भएको पनि यथेस्ट प्रमाणहरू छन् । यो धानको उत्पतिको एक प्रमुख क्षेत्र नेपालको दक्षिणमा अवस्थित तराई क्षेत्र पनि हो भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले अनुसन्धान पत्र प्रकाशित गरेका छन् ।
४. नेपालका लोकल बासमती धानका विभिन्न जातहरूको नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको मद्दतले चरित्र चित्रण गरिसकेको छ ।
५. बासमतीको अर्थ बासना दिने धान र चामल हो । नेपालमा विभिन्न थरीका बासना आउने धान र चामलका रैथाने जातहरू पाइन्छ ।
६. बासमती धानको सम्बन्धमा सन् १९६० मा र त्यसअघि पनि अध्ययन भएको प्रमाण नेपालसँग छ ।
७. बासमती धानका चार वटा जातहरू नेपाल सरकारको राजपत्रमा नै प्रकाशित छन्
८. बासमती धान र यसको प्रजातिबारे धेरै जर्नल, बुक तथा बुकलेटहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रकाशित भएका छन् ।
९. सामुदायिक बीउ बैङ्कहरूले बाग्मती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् ।
१०. नेपालका थुप्रै स्थानीय मिलहरूले बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गरिरहेका छन् ।
११. नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि सङ्कलन गरिएका ४७ वटा रैथाने बासमती धानका जातहरू नार्कले अन्तर्राष्ट्रिय जिन बैङ्कमा सुरक्षितसँग राख्ने व्यवस्था गरेको छ्र ।
१२. नार्कअन्तर्गतको राष्ट्रिय जिन बैङ्कले करिब २५ वटा रैथाने बासमती धानका जातहरूको बिगत कैयौँ वर्षदेखि नेपालका विभिन्न क्षेत्रबाट सङ्कलन गरेर लामो अवधिको लागि सुरक्षित गरेर राखेको छ ।
१३. नेपालको निश्चित भौगोलिक क्षेत्रको गुण बासमतीको गुणस्तरसँग जोडिएको छ । जस्तो कि पोखरामा फलेको जेठो बुढो बासमती धान र काठमाडौँमा फलेको जेठो बुढो बासमती धानको स्वाद अलग अलग हुन्छ ।

श्रोत : मजदुर अनलाइन


प्रकाशित मिति: शनिवार, मंसिर २७, २०७७, ०८:१८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago