Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०८:१८:३० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • कञ्चनको निश्चल लगायत ७ सहकारीहरुद्वार अनुदानको रासायनिक मलको बिक्री बितरण शुरु
कञ्चनको निश्चल लगायत ७ सहकारीहरुद्वार अनुदानको रासायनिक मलको बिक्री बितरण शुरु
64x64
शनिवार, पुष ४, २०७७ कञ्चन खवर

४ पुष,कञ्चन
कञ्चनमा संचालित निश्चल कृषि सहकारी संस्था लिमिटेड,कञ्चन-४,अस्नैया रुपन्देही लगायत ७ सहकारीहरुले गत पुष १ गते देखि नेपाल सरकाद्वारा अनुदानमा उपलब्ध गराउने रासायनिक मलको बिक्री बितरण गरेको छ। कञ्चन गाउपालिकाको स्थानिय तह मल बतिरण ब्यबस्थापन समितिको निर्णय अनुसार कञ्चन गाउपालिकामा नेपाल सरकारद्धारा कृषकको लागि बितरण गरिने अनुदानको मल बिक्री बितरणका लागि छनौट भए पछि कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाबाट रासायनिक मल बिक्रेतामा सुचिकृत भए पश्चात कम्पनीबाट अनुदानको मल ल्याईती सहकारीहरुले बिक्री बितरण गरेको हो ।
निश्चल कृषि सहकारी संस्था लिमिटेडले नेपाल सरकारद्वारा बितरित अनुदानको मल बिक्री बितरण गर्न आयोजना गरिएको कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ४ वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले कञ्चन गाउपालिका वडा नं. ४ का किसानहरुलाई अनुदानको मल बिक्री बितरण गरिनु पर्ने बताउनु भएको छ। कञ्चनमा देखिएको रासायनिक मलको अभावलाई न्युन गर्न कञ्चन गाउपालिकाले स्थानिय तह मल बितरण ब्यबस्थापन समिति मार्फत निश्चल कृषि सहकारीलाई पनि छनौट गरिएको बताउदै गुनासो रहित बिक्री बितरण गर्नु पर्ने सुझाव दिनु भएको छ।
संस्थाका कार्यसमितिका पदाधिकारी,लेखा समितिका संयोजक तथा वडा नं. ४ का किसानहरुको समेत उपस्थिती रहेको कार्यक्रममा किसानहरुले समयमै मलको ब्यबस्थापन गरी मल उपलब्ध गराउन आग्रह गरेका थिए भने संस्थाका लेखा समितिका संयोजक ठाकुर सुनारले कञ्चन - ४ का किसानहरुले रासायनिक मलको अभावमा छिमेकी देश भारतबाट चोरी निकासी गरेर ल्याइएको गुणस्तर हिन मल प्रयोग गर्नु परिरहेको अवस्थामा निश्चललाई पनि छनौट गरी नेपाल सरकारद्वारा बितरण हुने अनुदानको रासायनिक मलको बिक्रेताको रुपमा सुचिकृत हुन सहयोग गर्ने गाउपालिकामा रहेको स्थानिय तह मल बितरण ब्यबस्थापन समितिका पदाधिकारी,कृषि शाखाका कर्मचारी र जनप्रतिनीधिहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
कञ्चनमा साना किसान सहकारी संस्था लिमिटेड,कञ्चन-१,नमस्ते बचत तथा ऋण सहकारी संस्था,कञ्चन-१,श्रमभुमि कृषि सहकारी संस्था,कञ्चन-१,जनसुधार स्वालम्वन बचत तथा ऋण सहकारी संस्था,कञ्चन-३,मुनाल कृषि सहकारी संस्था,कञ्चन-३,निश्चल कृर्षि सहकारी संस्था,कञ्चन-४ र मौलाकाली कर्षि सहकारी संस्था,कञ्चन-५ ले नेपाल सरकारद्वारा अनुदानमा बितरण गर्ने रासायनिक मल आधिकारिक रुपमा बिक्री बितरण शुरु गरेको हो ।


प्रकाशित मिति: शनिवार, पुष ४, २०७७, ०५:३३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago