Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:०५:५० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • दुग्ध प्रशोधन उधोग संचालन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न
दुग्ध प्रशोधन उधोग संचालन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न
64x64
मंगलबार, चैत्र १७, २०७७ कञ्चन खवर
दुग्ध प्रशोधन उधोग संचालन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न
१७ चैत्र,सैनामैना
"मर्यादित व्यबसाय र प्रबिधिमा सहभागी" भन्ने नारा सहित ६४ औं राष्ट्रिय सहकारी दिवस-२०७७ को अबसरमा UHT दुग्ध प्रशोधन उधोग सम्बन्धी अन्तरकृया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ।
दूध र दुग्धजन्य पदार्थहरुको बजारिकरण र दुग्ध प्रशोधन उधोग संचालनका लागि सैनामैना नगरपालिका,कञ्चन र गैडहवा गाउपालिकामा संचालित बिषयगत सहकारीहरु बिच भएको अन्तरकृया कार्यक्रममा लुम्बिनी बिशिष्टिकृत सहकारी संघका अध्यक्ष ड. खगराज शर्माले दुग्ध प्रशोधन उधोग संचालन तथा सो को बजारिकरण बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यपत्र तथा लुम्बिनी बिशिष्टिकृत सहकारी संघ लिमिटेडले लिएको कार्यक्रम र परियोजनाबारे छलफलमा सहभागिता जनाउदै सानोतिनो बचत तथा ऋण सहाकरी संस्था कञ्चन-४ का निर्बर्तमान अध्यक्ष नाम बहादुर के.सी.ले संघको लघु र दिर्घकालिन कार्योजना र लगानीको आधार के कसरी तयारी हुदैछ र प्रारम्भिक सहकारीहरुको सम्बोधन कसरी हुन सक्छ भन्नेबारे जिज्ञासा राख्नु भएको थियो भने मलावरदेवी दुग्ध उत्पादक सहकारी संस्थाका पुष्पराज शर्माले किसानहरुबाट संकलित दुधको भुक्तानी नपाइरहेको अवस्थामा यस संघबाट संचालित हुन दुग्ध प्रशोधन उधोगबाट पनि सोही व्यवहार हुने हो कि भन्ने जिज्ञाशा राख्नु भएको थियो।
यसैगरी लहर सामजिक महिला उधमी सकारी संस्थाका अध्यक्ष राधिका चौधरी,कञ्चन महिला उधमी कृषि सहकारी संस्थाका अध्यक्ष हिमा बेलबासे, प्ररोहवा बचत तथा ऋण सहकारी संस्थाका दिनेश कुमार घिमिरे लगायतले सहाकरी संस्थाहरुबाटै उधोग संचालन गर्नु सकारात्मक पक्ष रहेको र उधोग संचालनका लागि सहकारीहरुको सहयोग र साथ हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सहकारी संघका सदस्य भिम तुलाचनले अब सहकारीहरुले परमपरागत बचत तथा ऋणमा मात्र गर्ने कारोबारलाई उधमशिलता र सदस्यहरुको आत्मनिर्भरताको आधारहरुको पहिचान गरेर लगानी समेत गर्नु पर्ने आवस्यक रहेको उल्लेख गर्नु भयो।
कार्यक्रममा सहकारी अभियानकर्मी भुमिलाल सापकोटा,सानाकिसान सहकारी संघ,प्रदेश संयोजक नर बहादुर घर्ति लगायतले सहकारी दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्नु भएको थियो।
सहकारी सञ्जाल,सैनामैना र लुम्बिनी बिशिष्टिकृत सहाकरी संघ,तिलोत्तमा,रुपन्देहीको संयुक्त आयोजनामा संचालित कार्यक्रमको अध्क्षता सहकारी सञ्जाल,सैनामैनाका संयोजक खुशीराम चौधरीको अध्यक्षता तथा संघका सचिब गोपाल पौडेलले संचालन गर्नु भएको थियो।
 
 
 

प्रकाशित मिति: मंगलबार, चैत्र १७, २०७७, ०९:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago