Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०२:३४:१५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • सैनामैनामा पहिलो शित भण्डारण निर्माण कार्य शुरु
सैनामैनामा पहिलो शित भण्डारण निर्माण कार्य शुरु
64x64
आइतवार, चैत्र २९, २०७७ कञ्चन खवर

२९ चैत्र,बुटवल
रुपन्देहीको सैनामैना नगरपालिकाका कृषिलाई टेवा पुर्याउने उद्धेश्यले कृषि बजार पुर्वधार निर्माण अन्तरगतको शित भण्डारण गृह निर्माणको नगर प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रम बिच शुभारम्भ गरेका छन ।
सैनामैना वार्ड नं ३ मा निर्माण हुने शित भण्डार गृहको शिलायन्स गर्दै नगर प्रमुख कार्कीले कृषकहरुलाई सहज र सुबिधा पुर्याउने उद्धेश्यले शित भण्डार निर्माण सुरु गरिएको बताए । सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको र सैनामैनाका किसानलाई लक्षित गरी ११ वटै वडामा कृषि पाठशाला संचालन भएको तथा हाते टेक्टर समेत अनुदानमा बितरण गरिएको प्रमुख कार्कीले बताए । नगरप्रमुख कार्कीले समृद्ध सैनामैना निर्माणका लागी हरेक प्रकारका योजनाहरु सैनामैनामा निर्माणको क्रममा रहेको र किसानहरुलाई कृषिमा आकर्षण गर्न समय समयमा अनुदानमा बिउ बिजन समेत उपलब्द गराउदै आएको नगर प्रमुख कार्की बताए।
२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको उक्त भवनको निर्माण ६५ लाख ५१ हजार रुपैयामा लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो बर्ष पहिलो चरणको सिविल वर्क को काम सम्पन्न गर्ने छ । पुर्ण बन्द प्रबिधि हुने उक्त शित भण्डारण निर्माणको २०७७ चैत ९ गते ठेक्का सम्झौता भएको र २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने सैनामैनाका प्राबिधिक प्रदिप गिरीले जानकारी दिएका छन।
१ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल पहिलो चरणको काम हुने छ । इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली काग्रेसका जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, माओवादीका मन बहादुर महत ,गाउ नगर कृषक समुहका शेर बहादुर केसी लगायतले योजना निर्माण कार्य समयमै सम्पन्न हुनमा बिश्वासव्यक्त गरेका छन । कार्यक्रम सैनामैनाका कार्यापालिका सदस्य सबिता भुषाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्माचारी लक्ष्मी खनालको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: आइतवार, चैत्र २९, २०७७, ०५:१६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने आइतवार, असार १९, २०७९
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
चिलीको संविधानसभाले एक वर्षमा लेख्यो संविधान, सेप्टेम्बर ४ मा संविधानलाई लिएर जनमतसंग्रह हुने
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago