Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:४२:४७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शिक्षा
  • Home
  • शिक्षा
  • क्याननले मनायो २६औं बार्षिकोत्सव
क्याननले मनायो २६औं बार्षिकोत्सव
64x64
मंगलबार, फाल्गुन २, २०७९ कञ्चन खवर

२ फागुन, बुटवल/झविन्द्र देवकोटा
बुटवल सुख्खानगरमा रहेको क्यानन माध्यमिक विद्यालयले २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार मनाएको छ । विद्यालयले सप्ताहब्यापी कार्यक्रम गरेर बार्षिकोत्सव कार्यक्रम मनाएको हो । बार्षिकोत्सव कार्यक्रम अन्तरगत विद्यालयले माघ २६ गतेदेखि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र मंगलबार मुल समारोह गरेर बार्षिकोत्सव मनाएको हो । विद्यालय संचालक समितिका अध्यक्ष तिलादेवी पाण्डेयको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले शैक्षिक क्षेत्रको विकासमा निजी शैक्षिक क्षेत्रले ठुलो योगदान दिएको बताउनुभयो । उहाँले निजी शैक्षिकसंस्थाहरुका समस्या र चुनौतीको समाधान गर्न स्थानीय सरकार सधैसंगै हिड्न तयार रहेको उल्लेख गर्दै क्याननलाई शैक्षिक सफलताको शुभकामना दिनुभयो ।
विद्यालयका शिक्षक कल्पना पौडेलको संचालनमा भएको कार्यक्रममा बुटवल उपमहानगर वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, ब्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, संस्थापक सदस्य डोलराज पाण्डे, जिवन विज्ञानका प्रदेश प्रमुख हरि पोखरेल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल थानेश्वर पौडेलले संस्कार सहितको शिक्षा, सामाजिक उत्तरदायित्व बहनमा विद्यार्थीको भुमिका लगायतका शिक्षाका विषयमा विद्यार्थीलाई शिक्षा दिदै आएको बताउनुभयो ।
बार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयले पुराना शिक्षक कर्मचारी, कर्मनिष्ठ कर्मचारी, उत्कृष्ट नतिजा दिने शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका लेखा प्रमुख लेखनाथ पाण्डेले जानकारी दिनुभयो । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा माघको २६ गतेदेखि विविध खेलकुद कार्यक्रम, सरसफाई कार्यक्रम, अभिभावक शिक्षक खेलकुद प्रतियोगिता लगायतका सप्ताहब्यापी कार्यक्रम गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, फाल्गुन २, २०७९, ०८:४०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अक्सफोर्ड कलेजद्वारा स्नातक तहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम
देवदह माध्यामिक विद्यालयको अविभावक भेला सम्पन्न, विव्यस अध्यक्षमा सुरज खरेल निर्वाचित
कान्ति माध्यामिक विद्यालयकाे ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
बुटवल कालिका क्याम्पसमा वार्षिकोत्सव सुरु
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago