Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, जेठ २३, २०८० १०:१७:०६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शिक्षा
  • Home
  • शिक्षा
  • पर्यटन काज सुविधा नदिएको विरोध गर्दै हातमा कालो पट्टी बांधेर बिरोध गर्न सम्पूर्ण शिक्षकलाई आग्रह
पर्यटन काज सुविधा नदिएको विरोध गर्दै हातमा कालो पट्टी बांधेर बिरोध गर्न सम्पूर्ण शिक्षकलाई आग्रह
64x64
बिहिवार, आश्विन १४, २०७८ कञ्चन खवर

१४ असोज,कञ्चन
शिक्षक र निजामती कर्मचारी विच दिइने सेवा सुविधामा सरकारले विभेद गरेको भन्दै शिक्षकहरुले विरोध गरेका छन् । निजामती कर्मचारीलाई पर्यटन काजमा दोब्बर सुविधा बढाउदा शिक्षकलाई अपमान गरीएको भन्दै स्थायी शिक्षक हकहित मञ्च नामक संस्थाले विरोधको कार्यक्रम तय गरेको हो ।
स्थायी शिक्षक हकहित मञ्च नामक संस्थाका तथा रत्न मा.वि. तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले विरोध स्वरुप सरकारलाई दवाव दिई माग पुरा गराउनका लागि असोज १४ गते देशै भरीका शिक्षक साथीहरुलाई कालो पट्टि बाधेर विद्यालयकामा पठपाठनमा संलग्नहुन आग्रह गरेका छन् ।
भट्टराइले शिक्षकको मर्यादाक्रम र राष्ट्रसेवक कर्मचारी सरहको सेवा सुबिधाको माग राख्दै असार १७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । मुद्दाको पेशी असोज १७ गतेलाई तोकिएको छ ।
सरकारले आर्थिक वर्ष २०७७र०७८ को बजेटमा उल्लेख गरी पर्यटन क्षेत्र प्रवर्धन गर्न शिक्षकलाई बाहेक निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारीका लागि देशभित्रका गन्तव्यहरुको भ्रमण गराउन बाटो म्यादसहित १० दिनको पर्यटन काज दिने निर्णय गरेको थियो ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले “पर्यटन काज कार्यविधि २०७८” तयार गरी कार्यन्वयनमा ल्याउने तयारी थालेको छ । कार्यविधिले काजमा जाने कर्मचारीको परिवार समेत काजमा जान सक्नेगरी व्यवस्था गरेको छ ।
पर्यटन काजमा जाने कर्मचारीको श्रीमान, श्रीमती तथा अविवाहित छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनुपर्छ भनेको छ । सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजेबज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससुरालाई जनाउने उल्लेख छ । काजमा जाने कर्मचारी आफूसहित परिवारका सदस्य बढीमा दुई जना नबढ्ने गरी काज भ्रमणमा जान पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
परिवारका सदस्यलाई समेत कर्मचारीसरह सुविधा पाउने र यातायात खर्चवापत दैनिक दुई हजार रुपियाँका दरले २० हजार रुपियाँ अग्रिम उपलब्ध गराउने व्यवस्था गरेको हो ।
तर निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारी र उनीहरुका परीवारलाई यो सेवा सुविधा दिए पनि शिक्षकहरुलाई भने यो सेवा सुविधाबाट वञ्चित गरिएको छ ।
बिभिन्न राजनैतिक दल सम्बद्ध शिक्षक संघ,संगठन र शिक्षक महासंघले अस्थाई, राहत तथा कर्मचारीहरुका हकहितका लागि मात्र आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको तर निजामती कर्मचारीलाई पर्यटन काजमा दोब्बर सुविधा बढाएर ती सुबिधाहरुबाट शिक्षकलाई अपमान गरिरहदा राजनैतिक दल सम्बद्ध शिक्षक संघ,संगठनहरु चुप बसेको भन्दै स्थायी शिक्षक हकहित मञ्च नामक संस्था गठन गरी आन्दोलन गरेका हुन


प्रकाशित मिति: बिहिवार, आश्विन १४, २०७८, १०:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
मङ्गलबारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा
यसवर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे : मन्त्रालय
‘शिक्षामैत्री नीति निर्माण नबन्दा ग्रामिणस्तरका विद्यालय विस्थापित हुने खतरा’
ताजा समाचार
बलिउडकी दिग्गज अभिनेत्री सुलोचनाको ९४ वर्षको उमेरमा निधन मंगलबार, जेठ २३, २०८०
गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप संगै २ जनाको शव भेटियो
युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट, मानववस्ती जोखिममा
२० वर्षमुनिको महिला एसियन कप छनोटको खेलमा नेपाल म्यानमारसँग पराजित
नवनिर्वाचित मगर महिलाहरुलाई मगर संघद्वारा सम्मान
भारतका एउटा बाबा, जो ५० वर्षदेखि दाहिने हात उचालेर बसिरहेका छन् !
स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन
देवदहमा स्थापित लायन्स आँखा अस्पताल भवनको उद्घाटन
बंगलादेशको शरणार्थी शिविर उच्च जोखिममा
स्वास्थ्य
नेपालमा कोरोना सङ्क्रमण दर शून्यमा झर्यो कञ्चन खवर
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको निःशुल्क उपचार कञ्चन खवर
महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
भगवान् सँग के मागूँ मैले
हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन
तिम्रो सुन्दरताको बयान गर्न...............
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago