Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:१८:३० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • रेडप्लस सुरक्षा मापदण्ड र लाभांस बाँडफाँड बारे काठमाण्डौमा सरोकारवालाहरु बिच अन्तर्कृया
रेडप्लस सुरक्षा मापदण्ड र लाभांस बाँडफाँड बारे काठमाण्डौमा सरोकारवालाहरु बिच अन्तर्कृया
64x64
मंगलबार, माघ १७, २०७९ कञ्चन खवर

१७ माघ, काठमाण्डौ
नेपाल आदीवासी जनजाती महासंघको आयोजनामा जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत रेडप्लस सुरक्षा मापदण्ड र लाभांस बाँडफाँड बारे सरोकारवालाहरु बिच सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर प्रसाद ढकालले राष्ट्रिय निकुञ्ज, बन्यजन्तु र आदीवासी जनजातीको सन्दर्भमा विभागको योजना र पहलबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यबस्थापन बिभागिय प्रमुख तथा सह सचिव डा. बुद्धि प्रसाद पौडेलले जलपरिवर्तन सम्बोधनको क्षेत्रमा नेपालको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
यसैगरी वन तथा वातावरण मन्त्रालयका रेड कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख तथा सहसचिव डा.रामचन्द्र कंडेलले नेपालको रेडप्लस कार्यक्रमको संक्षिप्त विवरण र नेपाल आदीवासी जनजाती महासंघका जलवायु परिर्बतन साझेदारी कार्यक्रमका निर्देशक टुङ्गा भद्र राईले नेपालको रेडप्लस कार्यक्रमको लाभांस बाँडफाँड योजना सम्बन्धमा आदीवासी जनजातीका सवाल र मागहरु बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
कार्यपत्रमाथी सामुहाकि छलफल तथा सम्वाद कार्यक्रममा वक्ताहरुले प्राकृतिक श्रोत साधानहरुको उपयोग र कार्यान्वयन गर्न बनजंगलको छेउछाउ बस्ने स्थानीयहरुको आधारभुत बिषयमाथी आवस्यक मुल्यांकन सहित प्राप्त लाभहरुको बाँडफाँडमा उनिहरुको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए।
नेपालकोे बन नियमावली २०७९ मस्यौदा हुदै गर्दा होस या रेडप्लस कार्यक्रमलाई कार्यान्वन गर्ने सम्बन्धमा आदीवासी जनजातीहरुको सहभागिता र लाभको बाँडफाँडमा कानुन सम्बत आदीवासी जनजातीहरुलाई कहिकतै संलग्न नगराइएकोबारे उनिहरुको माग र अधिकार सुनिश्चित्ताका लागि स्थानीय तहबाटै दवाव दिन सहयोग बढाउनु पर्नेमा उपाध्यक्ष शेर्पाले उल्लेख गर्नु भन्नु भयो।
उपाध्यक्ष लाक्पाले रेडप्लस कार्यक्रम क्षेत्रमा आदीवासी जनजातीले परापुर्वकाल देखि भोगचलन गर्दै आएका भुमि तथा अन्य प्राकृतिक श्रोत साधनको अविछिन्न उपभोग गर्न पाउने र उनिहरुको अग्राधिकार सुरक्षित गरिनु पर्ने विषयलाई प्राथमिकताका साथ स्थानीय तहबाटै आवाज उठाउनु पर्नेमा जोड दिनु भयो। साथै त्यस्ता भुमि तथा क्षेत्रमा अवस्थित उनिहरुको धार्मिक तथा सांस्कृतिक परमपराहरु निर्वाध रुपमा उपयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्ने उपाध्यक्ष लाक्पाले जोड दिनु भयो।
कार्यक्रममा आदीवासी जनजातीको भुमिकालाई विशेष सम्बोधन गर्दै उनिहरुको स्वतन्त्र, अग्रिम जानकारी सहितको मञ्जुरी नलिई उनिहरुलाई आफ्नो पुख्र्यौली थलो वा क्षेत्रबाट विस्थापन वा बाध्यात्मक स्थानान्तरण गर्न नहुने बताउनु भयो। अन्तराष्ट्रिय श्रम संगठन महासन्धि १६९, आदीवासी जनजातीका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, जैविकविविधता महासन्धि, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि अन्तर्गतका रेडप्लस क्यानकुन सम्झौता लगायत अन्य सम्झौताहरु र विश्व बैंक लगायत विभिन्न बहुपक्षिय निकायका सुरक्षा मापदण्डहरु आदीमा समेत आदीवसी जनजातीको हक तथा अग्राधिकारलाई नेपालको मुल कानुन निर्माण गर्दा समेत सुरक्षित हुन नसकेको सन्दर्भमा आदीवासी जनजाती महासंघले केन्द्रिय तह र रेडप्लस कार्यक्रम लागु भएका तराईका १३ जिल्लाहरु मार्फत सम्बन्धित निकायहरुसंग अन्तरकृया कार्यक्रम गरी ध्यानाकर्षण सहित मागपत्रबारे सरोकारवालाहरु बिच छलफल गरिएको थियो।
गोल्जे लामा शेर्पाको अध्यक्षता तथा महासंघका महासचिव दिवस राईले स्वागत गर्दै कार्यक्रमको आवस्यकता तथा कार्यक्रमको उद्धेश्यवारे जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन भने महासंघका महासिचव दिवस राइले गर्नुभएको थियो


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, १०:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago