Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०८:५५:३७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • अक्सफोर्ड माविमा शिक्षक सम्मान तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न
अक्सफोर्ड माविमा शिक्षक सम्मान तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न
64x64
शनिवार, चैत्र ४, २०७९ कञ्चन खवर

४ चैत, बुटवल ।

-झविन्द्र देवकोटा

बुटवल–८ सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकलाई सम्मान तथा विद्यार्थी विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज शनिबार आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा १० वर्ष सेवा पुरा गरेका तथा गुणस्तरीय शिक्षामा विशेष योगदान दिएका शिक्षकलाई सम्मान २३ शिक्षक कर्मचारीलाई विद्यालयले सम्मान गरेको हो । यस्तै कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ पुरा गरेका ८३४ जना सहपाठी विद्यार्थीहरुलाई विदाइ गरेका हुन् । मावि तहमा मानविकी, शिक्षा, विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीले सोही विषयका उपल्लोतहका अध्ययन गर्ने सहपाठि विद्यार्थीलाई सोही कार्यक्रममा विदाई गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले शिक्षा क्षेत्रमा नीजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउनुभयो । शैक्षिक गुणस्तरीयता हासिल गर्न संस्थागत शिक्षालयहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै रुपन्देहीमा स्थापित अक्सफोर्ड लगायतका विद्यालयहरुबाट केही शैक्षिक संस्थाहरुले सिको गर्न जरुरी रहेको समेत बताउनुभयो । देशमा संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै उहाँले अवको शिक्षा सिपमुलक मात्र होईन ब्यवहारतय काम लाग्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा राष्ट्रिय परिक्षा वोर्डका अधिकृत बाबुराम भण्डारी, अक्सफोर्ड क्याम्पस सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड क्याम्पसका प्रमुख मनोज मरासीनी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, अक्सफोर्ड कलेजका प्राध्यापक सुमन भुषाल, नारायण सापकोटा, विष्णु खनाल, वीरबहादुर क्षेत्री, विद्यार्थीद्वय प्रशान्न केसी र सुदीक्षा भट्टराई लगायतले उच्च शिक्षा अध्ययनका लागि अग्रसर विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद सहित अतरिक्त क्रियाकलापमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी तथा राष्ट्रिपति रनिङ्ग शिल्डमा विभिन्न विधाका पदकहरु प्राप्त गर्ने खेलाडि विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।विद्यार्थीले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार प्रमोद खरेलले आफ्ना विभिन्न चर्चित गितहरु गाएर शिक्षक विद्यार्थीलाई नचाउनुभएको थियो ।


प्रकाशित मिति: शनिवार, चैत्र ४, २०७९, ०७:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago