Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:०१:३७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • हरैया बहुमुखीको स्ववियु चुनाव : सभापतिमा संयुक्त प्यानलका प्रदीप शर्मा बिजयी,सदस्यमा मिश्रीत परिणाम सार्वजनिक
हरैया बहुमुखीको स्ववियु चुनाव : सभापतिमा संयुक्त प्यानलका प्रदीप शर्मा बिजयी,सदस्यमा मिश्रीत परिणाम सार्वजनिक
64x64
आइतवार, चैत्र ५, २०७९ कञ्चन खवर

५ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाँउपालिका ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी नतिजा सार्वजनिक भएको छ । जसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २२२ मत ल्याएर प्रदिप शर्मा बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी नेपाल बिधार्थी संघका सुनिल रानाले १९९ मत प्राप्त गरी हार ब्योहोर्नुभएको छ । यस्तै संंयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर बिजयी हुदाँ उहाँका प्रतिष्पर्धी नेविसंघका रुपेशु कमार यादवले १९९ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जिवनकुमार धवलले २२१ मत ल्याई बिजयी हुनभएको छ भने नेविसंघकी रेखा प्रजापतीले २०८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
यस्तै सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट सुभम शर्मा २२९, अविनाश क्षेत्री २३२ र निशा कुवरले २२० मत ल्याएर बिजयी हुनभएको छ भने नेविसंघबाट खमबहादुर घर्तीमगर २०७, प्रियंका केसी २०७, सुमित बि.क. २०९ ल्याएर पराजित भएका छन । यता संयुक्त प्यानलका दिपेन्द्र यादव २१४ मत ल्याएर पराजित हुदाँ नेविसंघका नेविसंघका ईरफान चुरियारले मत ल्याएर २२० बिजयी हुनुभएको छ । यस्तै समिर क्षेत्रीले २३६ मत प्राप्त गरी बिजयी हुनु भएको छ । नेविसंघ कै ईरफान चुरियारले पनि २२० मत प्राप्त गरी सदस्यमा बिजयी हुनुभएको छ ।
संयुक्त प्यानलका अभय कुमार धवलले सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेद्वारी रहेको थियो । यस्तै प्रगतीशिल विद्यार्थी संगठनबाट सभापतिमा उम्मेद्वारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिसा आचार्यको १५ मत आएको छ ।
जम्मा ५१६ जना विध्यार्थी मतदाता रहेकामा ४४८ अर्थात ८६.८२ प्रतिशत मत खसेको थियो। विहान ७ बजेबाट सुरु भएको मतदानमा ३०४ महिला र १४४ पुरुष गरि ४४८ जनाले मतदान गरेका थिए ।

हरैया बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा प्राप्त मत परिणाम

क्र.सं. उमेद्वारको नाम संगठनको नाम पद प्राप्त मत कैफियत
१,  प्रदिप शर्मा   (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल सभापति २२२   विजयी
२, अनिल कुमार गुप्ता (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  सचिव २२० विजयी
३, जिवन कुमार धवल (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  कोषाध्यक्ष २२१ विजयी
४, शुभम शर्मा (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  सदस्य २२९ विजयी
५, अविनाश क्षेत्री (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  सदस्य २३२ विजयी
६, निषा कुवँर (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  सदस्य २२० विजयी
७, दिपेन्द्र यादव (अनेरास्ववियु, जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघ) संयुक्त प्यानल  सदस्य २१४ पराजित
१, माया थापा  प्रगतिशिल बिधार्थी संगठन सभापति १२ पराजित
२, माया आचार्य प्रगतिशिल बिधार्थी संगठन सचिव १५ पराजित
१, सुनिल राना  नेपाल बिधार्थी संघ सभापति १९९ पराजित
२, रुपेश कुमार यादव नेपाल बिधार्थी संघ सचिव ११९ पराजित
३, रेखा प्रजापती नेपाल बिधार्थी संघ कोषाध्यक्ष २०८ पराजित
४, खम बहादुर घर्ति नेपाल बिधार्थी संघ सदस्य २०७ पराजित
५, प्रियंका के.सी. नेपाल बिधार्थी संघ सदस्य २०७ पराजित
६, सुमित बि.क. नेपाल बिधार्थी संघ सदस्य २०९ पराजित
७, ईरफान चुरिहार नेपाल बिधार्थी संघ सदस्य  २२० विजयी
८, समिर क्षेत्री नेपाल बिधार्थी संघ सदस्य २३६ विजयी

 


प्रकाशित मिति: आइतवार, चैत्र ५, २०७९, ०७:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago