Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०४:५८:५७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • आज देखि बुटवलको मगर किचनसमा माघे सकराती विशेष कार्यक्रम
आज देखि बुटवलको मगर किचनसमा माघे सकराती विशेष कार्यक्रम
64x64
बिहिवार, पुष २९, २०७८ कञ्चन खवर

२९ पुष,बुटवल
मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा आज पुष २९ गते देखि बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ शुरु हुदैछ ।
नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजनामा मगर परिकारको स्वाद पस्कदै आएको मगर्स किचनको सहकार्यमा मगर समुदायको मौलिक स्वादका विभिन्न परिकारहरु सहित माघे संंक्रान्ती पर्वलाई विशेष बनाउने उद्देश्यका साथ ३ दिनसम्म मनाईने भएको हो ।
नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिका अध्यक्ष चन्दा थापा मगरले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताउनु भएको छ। । नेपाल मगर महिला संघले मगर समुदायको सांस्कृतिक पर्व माघे सकरातीको शुभ अवसरमा हरेक वर्ष रचनात्मक र चेतनामूलक कार्यक्रमको निरन्तरता दिदै कार्यक्रम गर्न लागेको अध्यक्ष चन्दा थापा मगरले बताउनु भयो ।
माघे सकरातीमा मगरहरुको खाने गरेका विभिन्न खानेकुराहरु तरुल, सखरखण्ड, सेलरोटी, बारा र वाक्स्या (बंगुरको मासु) विरमला सिस्नु र सिस्नुबाट बनेका परिकारहरु लगायतका परिकारहरु खान पाइने वहाँले बताउनु भयो । तिन दिन सम्म सञ्चालन हुने कार्यक्रममा मगर जातीमा प्रचलित घाटुँ नाच, साली ज्यू तथा कौराहा र सोरठी लगायत परमपरागत कला प्रस्तुत गरी कार्यक्रममा आउनुे पाहुनाहरूलाई भरपुर मनोरञ्जन समेत दिइने अध्यक्ष मगरले जानकारी दिनु भयो। कार्यक्रममा बिभिन्न पेसामा आवद्ध व्यक्तित्वहरु, बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा व्यबसायीहरुसँग मगरहरुको भाषा, भेषभूषा तथा चाडपर्वको विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिने वहाँले बताउनु भयो।
प्रकृतिप्रेमी जातीका रुपमा पहिचान बनाएको मगरजातीले ऋतु परिवर्तनसंग जोडिएको पर्वको रुपमा माघ महिनालाई लिने गर्दछन । कार्यक्रमको शुभारम्भ लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री माननीय वीर बहादुर राना मगरले आज बिहिबार दिउस १ बजे गर्नु हुनेछ।
विभिन्न समयमा नेपाल मगर महिला संघ मगर समुदायको सशक्तिकरण र पैरवीका साथै जातिगत सीप, कला, संस्कृति र परमपराको संरक्षण र प्रवद्र्धन गर्ने खालका विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष चन्दा थापा मगरले बताउनु भयो ।


प्रकाशित मिति: बिहिवार, पुष २९, २०७८, ०९:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago