Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ ०९:५४:४६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान !
वैज्ञानिकले पत्ता लगाए मुटु रोगको स्थायी समाधान !
64x64
बुधवार, बैशाख २८, २०७९ कञ्चन खवर

२८ बैशाख, एजेन्सी ।

विश्वभर सबैभन्दा धेरै मृत्यु हृदयघातका कारण हुन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्ला । यसका लागि जे जति उपचार उपलब्ध छन्, यो कि त असाध्यै महँगो छ वा असाध्यै महँगो छ वा मानिसहरुको पहुँचबाट बाहिर छ । स्थिति वर्षौँदेखि यही छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले सन् २०२० मा मुटुरोगको संख्या तीब्र रुपमा बढिरहेको भन्दै चेतावनी पनि दिएको छ।
बायोटेक कम्पनी वर्वथेराप्युटिक्स यो समस्याको समाधान छ । कम्पनीका अनुसार खराब कोलेस्ट्रोल बन्नबाट रोक्नका लागि, मानव जिनोमलाई परिवर्तन गर्नु राम्रो तरिका हुनसक्छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी शेखर काथिरेसनले यो मुटुरोगको स्थायी समाधान हुनसक्ने बताएका छन् । ब्लूमबर्गमा प्रकाशित एक रिपोर्ट अनुसार वर्व थेराप्युटिक्सले गुगल भेन्चर्सबाट समर्थन पाएको छ । शेखर काथिरेसनले भनेका छन्, ‘हामी सम्भावित रुपमा यो मोडललाई ‘वन एन्ड डन’ गर्नेवाला छौँ ।’
विश्वभरीका ३।१ करोडभन्दा बढीलाई प्रभावित गर्ने यो रोगका लागि जिन एडिटिङ प्रविधि प्रयोग गरिनेछ । यो प्रविधि सुरुमा ती व्यक्तिहरुमा प्रयोग गरिने छ जसलाई यो रोग वंशाणुगत छ र जसलाई पहिले हृदयघात भएको थियो ।
यसका लागि यो कम्पनीले सीआरआईएसपीआर जीन एडिटिङ टुलको प्रयोग गर्छ, जुन शक्तिशाली त छ तर जटिल पनि छन् । सीआरआईएसपीआर जिनोम एडिटिङका लागि उत्कृष्ट उपकरण हो । यसमार्फत् डीएनए सिक्वेन्सलाई निकै सजिलै परिवर्तन गर्न सकिन्छ र जीनको क्रियाकलापलाई मोडिफाई गर्न सकिन्छ । यदि वर्वको यो परीक्षण सफल रह्यो भने उसले अन्य व्यक्तिमाथि यसको परीक्षण गर्नेछ । यो नयाँ तरिकाले यदि मुटुरोगसँग जुधिरहेका मानिसहरुको ज्यान बचाउँछ भने यो मेडिकल जगत्मा नयाँ क्रान्तिभन्दा कम हुने छैन । यो उपचार हाल उपलब्ध उपचारको तुलनामा सस्तो हुने जसमार्फत् धेरैभन्दा धेरै मानिसलाई फाइदा पुग्नेछ ।


प्रकाशित मिति: बुधवार, बैशाख २८, २०७९, ०७:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
सुनको भाउ ९८ हजार
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago