Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ ०९:०२:०० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • कञ्चन १ मा नेकपा एमालेको अग्रता , वडा नं. २ मा गठबन्धन अगाडी
कञ्चन १ मा नेकपा एमालेको अग्रता , वडा नं. २ मा गठबन्धन अगाडी
64x64
आइतवार, जेठ १, २०७९ कञ्चन खवर

१ जेठ, कञ्चन ।

रुपन्देहीको कञ्चनमा रोमाञ्चकारी नतिजा सार्वजनिक भइरहेको छ। बिहान २ बजेको मतगणनामा वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष पदका उमेद्वार दिनानाथ आचार्यले अग्रता लिएका थिए भने वडा नं २ मा गठबन्धनका उमेद्वार नवराज ढकालले भारी मतले अग्रता लिएका थिए। यस्तै उपाध्यक्ष पदमा भने दुबै वडामा गठबन्धनका मौसमी थापा मगरले भारी मतान्तरले लिएकी थिईन ।
तर करिब ४ घण्टापछि प्राप्त भएको मत परिणाम अनुसार भने नेकपा एमालेको तर्फबाट गाउपालिका अध्यक्ष पदका उमेद्वार दिनानाथ आचार्यलाई गठबन्धनका उमेद्वार नवराज ढकालले ४ सय ५२ मते पछाडी पारेका छन भने उपाध्यक्ष पदमा शुरु देखि नै गठबन्धनका मौसमी थापा मगर निरन्तरता लिदै आएकी छिन । मौसमीले नेकपा एमालेका ओमकली राहादीलाई ५ सय १६ मतले पछाडी पारेकी छिन ।


यसैगरी कञ्चन १ मा नेकपा एमालेको सबै प्यानलले भारी मतले अग्रता लिएको छ भने वडा नं २ मा गठबन्धनले अग्रता लिएको छ। पछिल्लो अपडेट अनुसार वडा नं १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उमेद्वार हरिनारायण चौधरीले १ हजार ८७ मत लिँदा नेपाली कांग्रेसका चन्द्र बहादुर रानाले १ हजार ४१ मत लिएका छन। यस्तै महिला सदस्य पदमा नेकपा एमालेका लेखा राहादीले १ हजार ८४ मत लिँदा नेपाली कांग्रेसका गिता चौधरीले ९ सय ९० मत लिएका छन । यस्तै दलित महिला सदस्यमा नेकपा एमालेका जुना परियार दर्जीले १ हजार ७० मत ल्याँउदा गठबन्धनका दिलमाया बिकले ९ सय ८७ मत प्राप्त गरेकी छिन भने खुल्ला सदस्य १ मा नेकपा एमालेका कृष्णप्रसाद अर्यालले १ हजार ७२ मत ल्याँउदा तामलाल गिरीले ९ सय ७६ मत ल्याएका छन। यसैगरी खुल्ला सदस्य २ मा नेकपा एमालेका लेखनाथ ढकालले १ हजार ४१ मत ल्याएका छन भने दुर्गा बहादुर भुजेलले ९ सय २९ मत ल्याएका छन।


वडा नं २ मा भने गठबन्धनका उमेद्वारहरुले अग्रता लिएका छन। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका वडा अध्यक्ष पदका उमेद्वार टेक बहादुर गुरुंगले १ हजार ३ सय २१ मत ल्याँउदा नेकपा एमालेका शेर बहादुर थारुले ७ सय ४८ मत ल्याएका छन। यस्तै महिला सदस्य पदमा गठबन्धनका रञ्जना थारुले १ हजार २ सय मत ल्याँउदा रेनु कुवँरले ७ सय ८८ मत ल्याएका छन। यसैगरी दलित महिला सदस्य पदमा गठबन्धनका शान्तीमाया थापा बि।क।ले १ हजार २ सय ९० मत ल्याएका छन भने नेकपा एमालेका दिलमाया बिश्वकर्माले ७ सय ७२ मत ल्याएका छन।
खुल्ला सदस्य १मा गठबन्धनका भरतलाल यादवले १ हजार २ सय ६५ मत ल्याँउदा नेकपा एमालेका प्रेम रानाले ७ सय ६५ मत ल्याएका छन भने खुल्ला सदस्य २ मा नेपाली कांग्रेसका त्रिबेणी थारुले १ हजार २ सय ६२ मत ल्याँउदा लिल बहादुर रानाले ७ सय मत ल्याएका छन।


प्रकाशित मिति: आइतवार, जेठ १, २०७९, ०७:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
सुनको भाउ ९८ हजार
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago