Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०९:५१:३१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • कफी पिएर सपिङ गर्दा खल्ती रित्तिन सक्ने नयाँ अनुसन्धानको खुलासा
कफी पिएर सपिङ गर्दा खल्ती रित्तिन सक्ने नयाँ अनुसन्धानको खुलासा
64x64
बिहिवार, असार ९, २०७९ कञ्चन खवर

९ असार, एजेन्सी ।

कफी पिउन शौख भएका मानिसहरुलाई कफी बारे यो कुरा सायद थाहा छैन होला । कफी पिउनु तपाईंका लागि महँगो पनि साबित हुनसक्छ । तर यहाँ कफी पिउँदा तपाईंको शरीरलाई कस्तो असर पर्छ भनेर हामीले यहाँ जानकारी दिन लागेका छैनौँ । हामील कफी पिउँदा तपाईंको खल्ती रित्तो पनि हुनसक्छ है भनेर अवगत गराउँदैछौँ । एक नयाँ शोधका अनुसार सपिङमा निस्कनु अघि तपाईंले एक कप क्याफिन भएको कफी पिउनु हुन्छ भने तपाईं करिब ५० प्रतिशतभन्दा बढी पैसा खर्च गर्न सक्नुहुन्छ । जर्नल अफ मार्केटिङमा प्रकाशित शोधमा बताइए अनुसार यस्तो गर्दा तपाईं ३० प्रतिशत बढी सामान खरिद गर्नुहुनेछ । क्याफिनले खर्च गरिएको पैसा वा किनेको सामानको संख्यामा मात्रै असर पार्ने नभई यसले हामीले के किन्दै छौँ भन्ने विषयमा पनि असर पुर्याउँछ ।

मानिसहरु जोसमा आएर सपिङ गर्छन्

शोधका लेखक दिपायन बिश्वासका अनुसार क्याफिन एक शक्तिशाली उत्तेजक हो जसले दिमागमा डोपामाइन रिलिज गर्छ । डोपामाइनले मन र शरीरलाई उत्तेजित गर्छ । यसको सेवनले तपाईं ऊर्जावान् हुनुहुनेछ । यससँगै आवेग पनि बढ्छ । स्व नियन्त्रण कम हुन्छ । फलस्वरुप क्याफिनको सेवन गर्दा तपाईं धेरै किनमेल गर्नुहुनेछ र यसले खर्च पनि बढाउँछ ।

स्टोरमा ५० प्रतिशतभन्दा बढी खर्च

अनुसन्धानका लागि फ्रान्समा होमवेयर रिटेल स्टोर र स्पेनमा एक डिपार्टमेन्ट स्टोर बाहिर मानिसलाई कफीको प्रस्ताव राखियो । ३०० भन्दा बढी मानिसलाई सपिङ गर्नु अघि क्याफिन भएको कफी, क्याफिन नभएको कफी र पानी पिउन दिइएको थियो । त्यसपछि स्टोरबाट बाहिर निस्कने बित्तिकै आफ्नो बिल देखाउन भनियो ।
शोधमा पत्ता लागेअनुसार क्याफिनयुक्त कफी पिउने मानिसहरुले अरुको तुलनामा धेरै पैसा खर्च गरे र सामान पनि बढी नै खरिद थरे । उनीहरुले औसतमा २८।९१ डलर खर्च गरे र औसतमा २।१६ सामान खरिद गरे । जबकी क्याफिन सेवन नगर्नेहरुले १।४५ वटा सामान खरिद गरे र १५।५९ डलर खर्च गरे । यतिमात्र होइन, उनीहरुले थुप्रै अनावश्यक सामान पनि खरिद गरे ।

अनलाइन सपिङमा खरिद गरे अनावश्यक सामान

अर्को शोध अनलाइन सपिङका लागि पनि गरियो जसमा २०० जनालाई समावेश गरियो । मानिसहरुलाई ६६ चिजको एउटा सूचीबाट सामान खरिद गर्नका लागि भनियो । मानिसहरुले कफी पिएपछि जोशमा आएर थुप्रै अनावश्यक सामानलाई पनि कार्टमा राखे । जस्तै – मसाजर । तर क्याफिन नलिनेहरुले निकै समझदारीले सामान खरिद गरे ।
अनुसन्धानमा मोडरेट कफी ड्रिङ्कर अर्थात् जो मानिस दिनमा दुई कप मात्रै कफी पिउँछन् भने उनीहरु जोशमा किनमेल गर्छन् अर्थात् उनीहरुमाथि कफीको यस्तो असर बढी हुन्छ । तर जो अति नै धेरै कफी पिउँछन् भने उनीहरुमाथि यसको असर कम नै हुन्छ ।

 


प्रकाशित मिति: बिहिवार, असार ९, २०७९, ०८:१५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago