Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०४:२९:३४ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गर्ने शर्तमा गैडहवामा ताला खुल्यो
प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गर्ने शर्तमा गैडहवामा ताला खुल्यो
64x64
बुधवार, श्रावण १८, २०७९ कञ्चन खवर

१८ साउन, कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिकामा गत साउन २ गते देखि लगातार लाग्दै आएको ताला दुई हप्ता पछि खे्ुलेको छ। गाउपालिकामा लागेको ताला खुलाउन गाउपालिका कार्यालय तथा बाहिर गरी बिभिन्न स्थानमा चरणबद्ध बसेको कार्यापालिका स्तर र तथा गैडहवाका सरोकारवालाहरुको बैठकबाट निकालिएको सहमतीबाट १७ दिन पछि बुधवार ताला खुलाइएको हो ।
गैडहवा गाउपालिकाबाट भित्र भएका चरम अनियमित्ता र करार कर्मचारीको म्याद थप्नु पर्ने जस्ता बिभिन्न ११ वटा बुंदा सहितको माग पत्र कार्यालयमा टांसी गत साउन २ गते नेपाली कांग्रेस र जनमत पार्टीका जनप्रतिनीधि र कार्यापािलका सदस्य गरी २८ जनाले गाउपालिका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्रशासन शाखा समेतमा ताला लगाएका थिए।
गैडहवा गाउपालिकाकाको कार्यापालिका स्तरको बैठकबाट प्रमुख प्रशासकिय अधिकृत बिपिन क्षेत्रीलाई सरुवा गर्ने र वडामा संकलित राजस्वको अपचलन गर्ने वडा नं. ६ का सचिव महेन्द्र केवटलाई कार्वाही गर्ने सहमती पश्चात ताला खुलाइएको वडा नं. ४ का वडा अध्यक्ष तथा गैडवहवा गाउपवालिकाका प्रवक्ता सुरेन्द्र कुर्मीले जानकारी दिनु भयो। यस्तै करार कर्मचारीको बिषयमा कार्यापालिकामा छलफल गनेु पर्ने बिषय नभएको र सो बारे गाउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सम्मिलित समितिले तयार गरेको करार कर्मचारी व्यबस्थापन कार्याबिधी अनुसार आवस्यक कार्वाही गर्ने गराउने, गाउपालिका तथा वडाबाट हुने हरेक योजनाहरुको मितव्ययिता,प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले दोहोरो सुबिधा वापत लिएको दुईपांग्रे सवारी साधनको फिर्ता, सबै वडाबाट संकालन हुने राजस्वको वारेमा प्रत्येक वडाबाट प्रतिबेदन लिई मासिक विवरणबारे जनाकारी गराउने, गाउपालिका तथा वडा र बिभिन्न शाखा तथा बिषयगत कार्यालयहरुमा राम्रो काम सहित कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान, मासिक रुपमा कर्मचारी तथा जनप्रतिनीधिहरुबले लिने गरेका बिभिन्न सेवा सुबिधाहरुका बारेमा नियमित अनुगमन र मुल्यांकन गरी अनावस्यक सुबिधाहरुको नियमन गर्ने गराउने जस्ता बिषयहरुमा सहमती भएको वडा नं. ४ का वडा अध्यक्ष तथा गैडवहवा गाउपवालिकाका प्रवक्ता सुरेन्द्र कुर्मीले जानकारी दिनु भयो।
अव गैडहवा गाउपालिकालाई समृद्धिको बाटो तर्फ डोर्याउनु जनप्रतिनीधि र कर्मचारी कर्तब्य र जिम्मेवारी हुने र गैडहवावासीसंगको सहकार्य र समन्वयमा गैडहवाको बिकासका योजनाहरुलाई अगाडी बढाउदै लैजाने समेत कार्यापालिकाको बैठकबाट निर्णय भएको प्रवक्ता कुर्मीले बताउनु भयो।
कार्यापालिका सदस्य सहित २८ जना जनप्रतिनीधिहरुले गाउपालिकामा टाँस गरिएको ज्ञापन पत्रम वडा नं.६ को राजस्व दुरुपयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत र सम्वन्धित कर्मचारीलाई कार्वाही नगरेको,बाढी पिडित किसानहरुलाई क्षतिपुर्ति वापतको रकम उपलब्ध नगराएको, किसानले पाउनु पर्ने कृषि यन्त्र हाल सम्म खरिद नै नगरेको र सो प्रयोजनका लागि विनियोजन भएको रकमबारे कुनै जानकारी नगराएको, पालिकाको प्रमुख प्रशासकिय अधिकृतले गाउपालिकावाट भाडामा लिएको गाडी र आवास खर्च भनि दोहोरो खर्च सविधा लिएको र उक्त दुई सुविधा मध्ये कुनै एक अविलम्ब फिर्ता गर्नु पर्ने माग गरी गाउपालिकामा तालावन्दी गरेका थिए।।
गाउपालिकाबाट कुनै निर्णय नभई यस अघि नै भाडामा लिएको चार पांग्रे गाडी सुबिधा हुंदा हुंदै पनि मनोमानी ढंगले थप दुई पांग्रे सवारी साधन खरिद गरी जिन्सी शाखाबाट प्रमुख प्रशासकिय अधिकृतले लिएकोमा सो सवारी साधन कहाँ कुन प्रयोजनको लागि लगिएको, कार्यापालिकाको निर्णय नै नगरी करार कर्मचारी हटाइएको, बिभिन्न योजनाहरुबाट भएका खर्च विवरण सहितको बिल भर्पाई पटक पटक लेखा शाखामा माग गर्दा पनि उपलब्ध नगराएको, पालिकाको ९ वटै वडाबाट संकलन हुने राजस्वको मासिक विवरण उपलब्ध नगराएको र प्रमुख प्रशासकिय अधिकृत सहित पालिका अन्तर्गका कर्मचारीहरुले के कति सेवा सुबिधा लिएका छन र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आएको सवारी साधनको सर्बिसिंग र इन्धन खर्चको यथार्थ विवरण उपलब्त्रध गराउनु पर्ने माग राखेका थिए।


प्रकाशित मिति: बुधवार, श्रावण १८, २०७९, ०७:४४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago