Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०५:१४:१८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • कार्वन उत्सर्जन न्युनिकरणका समुदायस्तरको सचेतना कार्यक्रम सम्पन्न
कार्वन उत्सर्जन न्युनिकरणका समुदायस्तरको सचेतना कार्यक्रम सम्पन्न
64x64
शनिवार, श्रावण २१, २०७९ कञ्चन खवर

२१ साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, रुपन्देहीको आयोजनामा कार्वन उत्सर्जन न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। रेडप्लस, उत्सर्जन न्युनिकरण कार्यक्रम र लाभको बाँडफाँडमा सामुदायिक सहभागिता पहुँच सम्बन्धी समुदायस्तरको सचेतना कार्यक्रममा सहभागीहरुले बृक्षारोपण र बन बिकासका लागि प्रतिबद्धता ब्यक्त गरेका छन।
कार्वन उत्सर्जन न्युनिकरणका लागि सार्वजनिक तथा खुल्ला स्थानहरुमा बृक्षरोपण गर्ने कार्यलाई प्राथमिकता दिनु पर्ने र बैज्ञानिक बन व्यबस्थापनले दिगो बन बिकासमा भन्दा बन तस्कर, भ्रष्टचारी तथा बन तथा भु माफियाहरुले बन सिध्याउने खेल भएका कारण सामुदायिक बन उपभोक्ता महासंघले बैज्ञानिक बन व्यबस्थापन बिरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको महासंघ, रुपन्देहीका अध्यक्ष दिननाथ आचार्यले बताउनु भयो।
ठूला शक्तीराष्ट्र र औधेगिक बिकास भएका देशहरुले कार्वन उत्सर्जन गर्दै आइरहेको र उक्त उत्सर्जित कार्वन सञ्चय गर्नमा नेपाल जस्ता बिकासोन्मुख देशहरुले हरियो बनजंगलको संरक्षण गरी बिश्व मानव स्वास्थ्यमा ठूलो सहयोग गर्दै आइरहेको महासंघका रुपन्देही अध्यक्ष दिननाथ आचार्यले बताउनु भयो। सचेतना कार्यक्रममा कञ्चनका सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारी, जनप्रतिनीधि र स्थानीय संचारकर्मीहरुलाई जलवायु परिवर्तनका कारण पारेको प्रभाववारे प्रशिक्षण दिदै अध्यक्ष आचार्यले हरेक बर्ष जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक प्रकोपको क्षतिपुर्ति वापत बिकाशिल देशहरुले नेपाललाई कार्वन उत्सर्जन न्युनिकरण स्वरुप आर्थिक सहयोग गर्दै आइरहेको बताउनु भयो।
अध्यक्ष आचार्यले बिकाशिल राष्ट्रहरुले अत्याधिक कार्वन उत्सर्जन गरेकै कारण नेपालका तराईका १३ जिल्लामा रहेको ११ लाख ७४ हजार हेक्टर बन क्षेत्रबाट ३ करोड ४२ लाख कार्वन स्टक रहे पनि नेपाल सरकारले ९० लाख मेट्रिक टन कार्वनमा बिक्री गर्ने सम्झौता गरेको बताउनु भयो। हरेक बर्ष नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुदै जानु, समयमा बर्षा नहुनु, बिभिन्न बिपत्ती तथा प्राकृतिक प्रकोप देखा पर्दै गई धेरै नोक्सानी ब्यहोर्नु परेका कारण बन संरक्षणमा ध्यान दिन आवस्यक रहेको बताउनु भयो। कार्वन उत्सर्जन न्युनिकरणमा कञ्चनका सामुदायिक बन, राष्ट्रिय बन, कबुलियती बन र निजी बनहरुो ठूलो योगदान रहेको र ती समूहहरुलाई स्थानीय तहले पनि आवस्यक योजना बनाई सहयोग गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले सामुदायिक बनको अवधारण आउदा र आज त्यसको कार्यान्वयनको २ दशक बित्दा बनको महत्व र आवस्यकता धेरै फरक भएको बताउनु भयो। सामुदायिक बनको अवधारणा समयमै नआएको भए सायद कञ्चनमा अहिले हरियो बनको कुनै अंश देख्न नसकिने बताउदै गाउपालिका अध्यक्ष ढकालले अहिलेको चुनौती कार्वन उत्सर्जन न्युनिकरणमा नै रहेको बताउनु भयो।


प्रकाशित मिति: शनिवार, श्रावण २१, २०७९, ०६:३६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago