Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:२३:२७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • गायिका मधु क्षेत्रीद्वारा प्रयोग गरिएका जातिय विभेदयुक्त भिडियो प्रति आपत्ती
गायिका मधु क्षेत्रीद्वारा प्रयोग गरिएका जातिय विभेदयुक्त भिडियो प्रति आपत्ती
64x64
शनिवार, पुष १६, २०७९ कञ्चन खवर
नेकपा मशालद्वारा प्रेसित विज्ञप्ती

१६ पुस, कञ्चन
समाजमा र सामाजिक संजालमा छुवाछूत, भेदभाव र जातीय विभेदलाई प्रश्रय दिने, संरक्षण गर्ने तथा दलित जातीको घोर अपमान हुने गरि अफवाह फैलाउने काम भइरहेको भन्दै नेकपा मशालले आपत्ती जनाएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा मशालले फेसबुकमा मधु खड्का क्षेत्री (मधु क्षेत्री) नाम राखेकी महिला गायिकाले दलित समुदायप्रति लक्षित गरि सामाजिक संजालमा भिडियो मार्फत गरिएको गालिगलौज, प्रयोग भएका अश्लील र अपमानित शब्द तथा छुवाछूत, भेदभाव र जातीय विभेदलाई संरक्षण दिने अभिप्रायले प्रसारण गरिएको र त्यसप्रति सम्बन्धित सबैको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
मशाल सम्बद्ध केन्द्रिय दलित बिभागका प्रमुख गौरीलाल काकीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा संवैधानिक एवं कानुनी रूपमा जातीय विभेद, छुवाछूत र भेदभाव गम्भीर कसुर हो । एक्काइसौं शताब्दीमा सामाजिक रूपमा यस्ता दृष्टिकोण र क्रियाकलाप घृणित कुराहरु हुन् । सामाजिक संजाल समाजमा रहेका सबै व्यक्ति र समुदायको एकता, सम्मान र सद्भावको लागि उपयोग गरिनुपर्छ । सामाजिक संजालमा निज महिलाले दलित समुदायको मानवता, भावना र आत्मसम्मानमा गहिरो चोट पुग्नेगरि अफवाह फैलाएकी छन् । शब्द, भावना र भाषा अश्लील, अपमानित र अनैतिक रूपमा जथाभावी प्रयोग भएको छ । जुन अत्यन्तै निच, तुच्छ, आपत्तिजनक र समाजमा रहेका विभिन्न समुदायबीचको सद्भाव ध्वस्त पार्ने प्रकारको छ । हामी उनको त्यो हर्कतको कडा शब्दमा विरोध गर्दछौं । भनिएको छ।
कुनै व्यक्ति, जाती वा समुदायको समाजमा सम्मानित भएर रहन पाउने अधिकार विरुद्ध बोल्ने अधिकार कसैलाई हुँदैन भन्दै प्रमुख कार्कीले छुवाछूत, भेदभाव र जातीय विभेदलाई संरक्षण गर्नु अपराध भएको र जातिय बिभेदयुक्त बोली बोल्ने कठित गायिका खडकाले आफ्नो टिकटकमा प्रसारण गरिएको लाइफ भिडियो प्रचलित छुवाछूत तथा भेदभाव कसुर सजाय ऎन, मुलुकी फौजदारी अपराध संहिता २०७४ र नेपालको संविधान २०७२ विरुद्ध भएको हुँदा उक्त व्यक्तिलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइ सजाय कार्यान्वयन गर्न प्रेस विज्ञप्तीमा मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ।


प्रकाशित मिति: शनिवार, पुष १६, २०७९, ०६:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित
राप्रपाका मन्त्रीहरुले दिए राजिनामा
आम आदमी पार्टीकी शैली बनिन् दिल्लीको मेयर
बारा र रौतहट जिल्लाको किसान आन्दोलनको लेखाजोखा–२
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago