Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०८:३२:२८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • कञ्चनमा नेकपा एमालेले टुंग्यायो पालिका अध्यक्ष र उपाध्यक्षको नाम, अध्यक्षमा दिननाथ आचार्य
कञ्चनमा नेकपा एमालेले टुंग्यायो पालिका अध्यक्ष र उपाध्यक्षको नाम, अध्यक्षमा दिननाथ आचार्य
64x64
आइतवार, बैशाख ११, २०७९ कञ्चन खवर

११ बैशाख, कञ्चन
बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानिय तहको चुनावका लागि नेकपा एमालेले कञ्चनको अध्यक्ष पदको उमेद्वारको नाम टुंगो लगाएको छ। एमाले भित्र भएका अन्तिम ३ आकांक्षी उमेद्वारहरु मध्येबाट नेकपा एमाले, कञ्चन गाउ कमिटीका अध्यक्ष दिनानाथ आचार्यको नाम अन्तिम टूगो लागेको हो ।
गाउपालिका अध्यक्ष पदका उमेद्वारको रुपमा अन्तिम नाम टुंगो लागेका दिनानाथ आचार्य हाल रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हुन। यस्तै सामुदायिक बन उपभोक्ता महासंघ, रुपन्देहीका अध्यक्ष समेत आचार्य आम मतदाता बिच सरल र मृदुभाषी व्यक्तिका रुपमा परिचित छन। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष सम्हालेर आम उपभोक्ताहरुका बिच अव्वल नेतृत्व साबित गरेका आचार्य नेकपा एमालेका कर्तब्यनिष्ठ कार्याकर्ता हुन। अध्यक्ष पदका लागि अन्तिम ३ मा नेकपा एमाले, कञ्चनका इन्चार्ज भरतमणी सापकोटा र गाउपालिका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य गोकर्ण बहादुर क्षेत्रीले बलियो दावी गर्दै आएका थिए ।
यस्तै उपाध्यक्ष पदकोे उमेद्वारमा ओमकली राहादीको नाम टुंगो लागेको छ। बिभिन्न संघसंस्थामा आवद्ध भएर सामुहिक नेतृत्व बिकास गरेका ओमकली राहादीले अन्तिम ३ जना आकांक्षी उमेद्वारका बिच पार्टीबाट उपाध्यक्ष पदको उमेद्वारी पाएका हुन।
एमालेको तर्फबाट कञ्चन गाउपालिकाको उपाध्यक्ष पदका उमेद्वार ओमकला राहादीले इन्द्रेणी ग्रामिण बिकास नेपालको सहजकर्ता भएर आफुलाई समाजमा परिचित बनाउने मौका पाएका थिए । उनको समाज प्रतिको उत्तरदायित्वको सहजपुर्ण जिम्मेवारीलाई अझ पराकिलो बनाउदै जानेक्रममा पछि हेफर इन्टरनेश्नल नेपालको सहजकर्ता, एल.एफ.पी, आद्रा नेपाल लगायत संस्गाहरुमा रहेर सहजकर्ताको रुपमा कार्य गरेका थिए । पछिल्लो समय लहर सामाजिक महिला उधमी सहकारी संस्थाको सचिव तथा कञ्चन गाउ स्मार्ट कृषि कार्यक्रमको सहजकर्ता भएर पनि सामाजिक सेवाको अनुभव संगालेका छन।
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ, रुपन्देही क्षेत्र नं. ५ (क)को क्षेत्रिय सदस्य रहेका राहादीले पहिलो पटक जनप्रतिनीधिको रुपमा काम गर्नको लागि पार्टीको तर्फबाट उपाध्यक्ष पदको उमेद्वारी दावी गर्दै आएका थिए । उपाध्यक्ष पदका लागि हिमा बेलवासे, रेनु कुवंर, गोमा तरामु, सरला ढकालले पार्टीको तर्फबाट उमेद्वारी दावी गर्दै आएका थिए।


प्रकाशित मिति: आइतवार, बैशाख ११, २०७९, ०५:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ : विप्लव
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago