Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०८:४८:४९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • नेकपा एकिकृत समाजवादीको तर्फबाट कञ्चनको अध्यक्ष पदमा उमेद्वारी दिएका राम बहादुर बि.क.
नेकपा एकिकृत समाजवादीको तर्फबाट कञ्चनको अध्यक्ष पदमा उमेद्वारी दिएका राम बहादुर बि.क.
64x64
बिहिवार, बैशाख १५, २०७९ कञ्चन खवर

१५ बैशाख, कञ्चन
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एकिकृत समाजवादीको तर्फबाट मजदुर तथा अटो चालक राम बहादुर बि.क.दे कञ्चन गाउपालिकाको अध्यक्ष पदमा उमेद्वार दिएका छन। रोजगारीको शिलशिलामा लामो समय दक्षिण भारत प्रवासमा गएका बि.क. भारत स्थित प्रबासी नेपाली सङ्गमा आबद्ध भई नेपाली कामदारहरुको पक्षमा निरन्तर संघर्ष गर्नु भएको एक मजदुर नेता हुन।
नेकपा एमालेमा बागलुङ्ग कुस्मीसेरा गाउँ कमीटीमा रहेर संगठनलाई बलियो बनाउदै आएका बि.क. पार्टी बिभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा आवद्द भएका हुन। स्थानिय तहको चुनावमा कञ्चन गाउपालिका हाँक्ने हिम्मतका साथ पार्टीको तर्फबाट गाउपालिका अध्यक्ष पदमा उमेद्वारी दिएका राम बहादुर बि.क. ले मेहनत गरे स्वदेशमै आत्म निर्भर हुन सकिन्छ भन्ने सोंचका साथ बिगत १ बर्ष देखि अटो व्यबसाय संचालन गर्दै आएका छन।
२०६२०६३ को शान्तीपुर्ण जनआन्दोलको बेला संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वगरी पार्टीले दिएको हरेक जिम्मेवारीलाई सक्रिय रुपमा इमान्दारी पुर्वक निर्वाह गर्दै आएका बि.क.ले कञ्चनको समृद्धको आधार शिक्षा, स्वास्थ्य, कृर्षि र पर्यटनलाई दिगोक बिकासको रुपमा अगाडी बढाउन पनि आफुले गाउपालिका अध्यक्षमा उमेद्वारी मनोनयन गरेको राम बहादुर बि.क.ले बताउनु भयो । राजनैतिक तथा आर्थिक, सामाजिक बिषयमा सैद्धान्तिक रुपमा तार्किक बहस गर्न सक्ने क्षमता राख्ने बि.क.अटो व्यबसायलाई सेवामुखी र मर्यादित बनाउनु पर्छ भन्ने मान्यताका साथ कञ्चन अटो प्रा.लि.मा समेत आवद्ध रहेका छन।
मजदुर र किसानको पक्षमा सदैव संघर्ष गर्दै आएका राम बहादुर बि.कलाई कञ्चनवासी मतदाताहरुले नेकपा एकिकृत सामजवादीको चुनाव चिन्ह कलममा मतदान अत्याधिक गरी अत्याधिक मतले विजयी गराउने बिश्वास रहेको छ।


प्रकाशित मिति: बिहिवार, बैशाख १५, २०७९, ०७:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ : विप्लव
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago