Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ १०:२५:११ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
64x64
शुक्रवार, बैशाख २३, २०७९ कञ्चन खवर

२३ बैशाख,सैनामैना
सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन ।
घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूहरु मतदाताको माझ रहने प्रतिवद्धता जनाउनु भएको हो ।
नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सैनामैनाका जनताका लागि खुसीको बेलाको कोख र दुःखको बेलाको शोकको अवस्थामा पनि संगै रहने प्रतिवद्धता जनाउनु भयो । उम्मेदवार शर्माले आफूहरुले मतदातासमक्ष पूरा गर्न नसकिने आश्वासन नबाँड्ने बताउँदै सैनामैनाको जनताको मन मस्तिस्कमा बस्ने सक्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
एमालेको नेतृत्वले सैनामैनाका खोलानाला ध्वस्त बनाएको बताउँदै उमेद्वार शर्माले प्राकृतिक श्रोत साधनको दोहन होइन संरक्षण गरिने बताउनु भयो ।
सैनामैनामा कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने प्रतिवद्धता दोहो¥याउँदै शर्माले आफूले स्वास्थ्य क्षेत्रबाट पनि केही समय जनताको सेवा गरेकोले सुत्केरी आमाको पीडा कस्तो हुन्छ भन्ने अन्तरह्दयबाटै महसुस गरेकोले सुत्केरी आमाहरुलाई पोषणभत्ता उपलव्ध गराउने उमेद्वार शर्माले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
त्यसैगरी सैनामैनाका उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) ले सैनामैना नगरपालिकामा आम सर्वसाधारणको पहुँच पु¥याउने र जनताको दुःखमा सधै साथमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमालेलाई जनताले ५ बर्ष सम्म स्थायी सरकार सञ्चालन गर्ने मौका जनताले दिए पनि जनतामाथी ढोका दिदै पटकपटक संसद बिघटनगरी अप्रजातान्त्रिक र गैर जिम्मेवारीपन देखाएको र फेरी पनि भोट दिनुस भन्दै भोट माग्ने कुनै अधिकार एमालेसंग नभएको बताउदै उपाध्यक्ष पदका उमेद्वार महतले जनताको साँचो अर्थमा सेवा गर्ने गठबन्धनको सबै उमेद्वारहरुलाई मत दिन आग्रह गर्नु भयो ।


प्रकाशित मिति: शुक्रवार, बैशाख २३, २०७९, ०९:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
कञ्चनको कांग्रेसभित्र गएको पहिरो पुरियो कांग्रेसी कार्यकर्ताहरुमा थपियो उत्साह
कञ्चनका नेपाली कांग्रेसमा गयो ठूलै पहिरो
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago