Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ ०८:२०:२५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
64x64
मंगलबार, बैशाख २७, २०७९ कञ्चन खवर

२७ बैशाख, सैनामैना
गठबन्धनका तर्फबाट सैनामैनाको नगर प्रमुखका उमेदवार फणेन्द्रप्रसाद शर्माले आफूहरुको जीतपछि करोडौं लगानी गरेर निर्माण गरिएको सालझण्डीको सर्पदंश अस्पताल तत्कालै सञ्चालनमा ल्याउने बताउनु भएको छ ।
चुनावी सभालाई आईतवार सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता समेत रहनु भएका उम्मेदवार शर्माले नगर प्रमुखले आफ्नो नाम ढुंगामा कुँदेर अस्पतालको उदघाटन गरेपनि सञ्चालन नगरेर जनतालाई सास्ती दिएको बताउनु भयो ।
उहाँले आफू जितेर नगरपालिकामा आएपछि तुरुन्तै सर्पदंश अस्पताल संचालनमा ल्याउने प्रतिवद्धता जनाउँदै यसअघिका जनप्रतिनिधिले बन्द गरेका सरकारी विद्यालय पनि तत्काल सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।
स्थानीय सालझण्डीका जनताको समेत लाखौं लगानी रहेको सर्पदंश अस्पताल सञ्चालन नगरेर जनप्रतिनिधिले जनताको उपचार पाउने अधिकारमाथि घात गरेको समेत शर्माले बताउनु भयो ।
उमेदवार शर्माले नेकपा एमालेले पाँच बर्ष अघि सैनामैनामा जितेपछि कर बढाएर जनतालाई ढाड सेक्ने काम गरेको बताउँदै आफूहरुले कर घटाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सरकारी स्कुलमा अंग्रेजी शिक्षाका नाममा महंगो शुल्क लिएर गरिवका छोरा छोरीले पढन सक्ने बाताबरण नभएको बताउँदै आफूहरु आएपछि शुल्क मिनाहा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य रामबली चौधरीले नेपाली कांग्रेसको जीत निश्चित भएको भन्दै नेता कार्यकर्तामा समेत उत्साह छाएकोले सैनामैनाका कांग्रेसको पक्षमा माहोल बनेको छ भन्नुभयो । उहाँले नेकपा एमालेको सरकारले कर बढाएर जनतालाई आहत बनाएको बताउँदै डिपिआरका नाममा भ्रष्टाचार गरेर करोडौं कुम्ल्याएको दावी गर्नुभयो ।
चौधरीले नेकपा एमालेको हार निश्चित भैसकेको बताउँदै नेपाली कांग्रेसले जितेपछि सैनामैनाको विकासमा सामूहिकरुपमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
सोही कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का उमेदवार गोपाल पोखरेलले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै गठबन्धनले जितेमात्र यहाँको विकास हुने बताउनु भयो ।
आईतवार सैनामैनाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा स्थानीय जनताको बढ्दो सहभागिताले सैनामैनामा गठबन्धनको जीत निश्चित भैसकेको बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, बैशाख २७, २०७९, ०६:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
कञ्चनको कांग्रेसभित्र गएको पहिरो पुरियो कांग्रेसी कार्यकर्ताहरुमा थपियो उत्साह
कञ्चनका नेपाली कांग्रेसमा गयो ठूलै पहिरो
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago