Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०५:१०:४७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय जनमुक्ती पार्टीको बिस्तारित बैठक रुपन्देहीमा
राष्ट्रिय जनमुक्ती पार्टीको बिस्तारित बैठक रुपन्देहीमा
64x64
शुक्रवार, श्रावण ६, २०७९ कञ्चन खवर

६ असार,रुपन्देही
राष्ट्रिय जनमुक्ती पार्टीको विस्तारित बैठक बिहीबार देखि तिलोत्तमामा रहेको पार्टी कार्यालय रुपन्देहीमा सुरु भएको छ ।
तीन दिन सम्म चल्ने बिस्तारित बैठकले पार्टीको आगामी कार्यदिशा र कार्यनीति तय गर्ने सो पार्टीले जानकारी दिएको छ । राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सुर्यबशीले अब पार्टीले लिने कार्यदिशा र कार्यनीतिका विषयमा बैठकमा ब्यापक छलफल हुने जानकारी दिए ।
उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषय पनि विस्तारित बैठकको मुख्य एजेण्डा रहेको बताए । अबको निर्वाचनमा कसरी जाने र बैकल्पिक शक्तिको रुपमा उदाउने रणनीतिका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । बिस्तारित बैठकबाटै नै अबको निर्वाचनको रणनीति तय हुने सुर्यबशीले बताए ।
अहिले देश राष्ट्रिय संकटमा रहेको र बैठक लगत्तै भण्डाफोर कार्यक्रम सञ्चालनका विषयमा छलफल हुने उहाँले बताए । पार्टीका विधानमा रहेको त्रुटी सच्चाउनको लागि पनि बैठक राखिएको राष्ट्रिय जनमुक्ती पार्टीले जनाएको छ । राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय अध्यक्ष केपि पालुङ्गवाको अध्यक्षतामा दोश्रो दिनको बैठक सुरु भएको छ ।
बैठकको पहिलो दिन केन्द्रीय सदस्य, पदाधिकारीहरुले मन्तब्य राखेका छन । शुक्रबार र शनिबार पार्टीको विधान संसोधन र अगामी निर्वाचनका विषयमा छलफल हुने कार्यतालिका रहेको छ । बैठक साउन ७ गते सकिने छ ।
बिस्तारित बैठकले नवप्रबेशी सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ लाई उपाध्यक्ष पदमा जिम्मेवारी प्रदान गरेको छ भने स्थानीय निर्वाचनका स्वतन्त्र उमेदवार जिबपती श्रेष्ठ (भक्तपुर) लाई संघीय परिषद सदस्य को जिम्मेवारी प्रदान गरेको छ।


प्रकाशित मिति: शुक्रवार, श्रावण ६, २०७९, ११:१८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय जनमुक्ती पार्टीको बिस्तारित बैठक सम्पन्न, बैकल्पिक शक्ती बनाउन ५ बुंदे रणनीति अख्तियार
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ : विप्लव
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago