Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ ०९:४८:२० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
विज्ञान तथा प्रबृद्धि
  • Home
  • विज्ञान तथा प्रबृद्धि
  • चीनले बनायो विश्वकै ठूलो ‘रोबोट याक’, के मा हुन्छ त प्रयोग ?
चीनले बनायो विश्वकै ठूलो ‘रोबोट याक’, के मा हुन्छ त प्रयोग ?
64x64
बिहिवार, माघ ६, २०७८ कञ्चन खवर

६ माघ, एजेन्सी ।

चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ। चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ । चीनको यो रोबोट याकले भारतीय सीमामा पहाडी इलाकाको जासूसी गतिविधि गर्न सक्ने र चिनियाँ सैनिकलाई कठिन परिस्थितिमा यसले हतियारको आपूर्ति गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ ।

चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस्तो ठाउँका लागि बनाइएको छ , जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । सरकारी मिडिया सीसीटीभी भन्छ, ‘रोबोट आफ्नो किसिमको विश्वकै पहिलो सबैभन्दा ठूलो र गह्रुँगो हो ।’ एक वयस्कको तुलनामा यो रोबोट लगभग आधा अग्लो छ । ठूलो आकारका कारण यो १६० किलो तौल उठाउन सक्ने क्षमताको रहेको छ । यो रोबोट १० किलोमीटर प्रतिघन्टाको दरमा कुद्न सक्छ ।

आवश्यकता परेको समयमा हतियारले सु–सुसज्जित गर्न सकिन्छ

रिपोर्टका अनुसार यो याकमा सेन्सर लगाइएको छ र यसले आफ्नो आसपासको क्षेत्रको पनि पहिचान गर्न सक्छ । यो रोबोट पहाडमा चढ्न सक्छ। यो हिलाम्मे बाटो, घाँसे मैदान, मरभूमि र हिउँले भरिएको इलाकामा पनि हिँड्न सक्छ । यो रोबोट १२ मोडयूललाई मिलाएर बनाइएको हो । यो घुम्न, हिँड्न र अगाडि पछाडि मोडिन पनि सक्छ । यो रोबोटले पहाड, मरभूमि र घना जंगल भएको ठाउँमा पनि सैनिकलाई विष्फोटक पदार्थ र खाना पु¥याउन सक्ने खालको छ । यस्ता ठाउँहरुमा सामान्य वाहनबाट सामग्री पु¥याउन गाह्रो हुन्छ ।

यो रोबोटको माध्यमबाट दुश्मको इलाकामा लडाइको समयमा सहजै निगरानी गर्न सकिने दावी चीनको छ । यसका अलावा जुन लक्ष्यलाई निशाना बनाइएको छ र जुन इलाकालाई सहजै निगरानी गर्न सकिँदैन त्यसको निगरानी पनि गर्न सकिने दाबी चिनियाँ संचार माध्यमको छ । यी रोबोटलाई आवश्यकता पर्दा हतियारद्वारा सुसज्जित गर्न सकिनेछ । चीनले मेसिन कुुकुर समेत बनाएको छ । यो कुकुर सक्कली कुकुरकै आकारको छ । यसको वजन ३२ किलो छ । यसले ४० किलोको सामान बाकेर लैजान सक्छ ।

 


प्रकाशित मिति: बिहिवार, माघ ६, २०७८, ०८:२१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने
वैज्ञानिकले भेटे विशाल दाँत, के को होला ?
मंगलग्रहमा आए हालसम्मकै सबैभन्दा ठूला दुई भूकम्प, एउटा त ९४ मिनेट लामो
एलन मस्कले किने ट्वीटर, ४४ अर्ब डलरमा बिक्रि भयो कम्पनी
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago