Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुक्रवार, जेठ १३, २०७९ ०८:४९:०४ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
विज्ञान तथा प्रबृद्धि
  • Home
  • विज्ञान तथा प्रबृद्धि
  • वैज्ञानिकले भेटे विशाल दाँत, के को होला ?
वैज्ञानिकले भेटे विशाल दाँत, के को होला ?
64x64
मंगलबार, बैशाख २०, २०७९ कञ्चन खवर

२० बैशाख, एजेन्सी ।

वैज्ञानिकहरुले इचथियोसर प्रजातिको डाइनासोरसको तीन विशाल जीवाश्म फेला पारेका छन् । यी जीवाश्महरुमा एउटा धेरै नै ठूलो दाँत पनि फेला परेको छ । यो एउटै प्रजातिका डायनासोरका भेटिएका दाँतभन्दा निकै ठूलो छ । यसबाट प्रागैतिहासिक विकासको बारेमा धेरैकुरा सिक्न सकिने बताइएको छ । हालै जर्नल अफ वर्टिब्रेट पेलियोन्टोलोजीमा प्रकाशित एक अध्ययनले यसबारे बताएको छ । युरोपका अनुसन्धानकर्ताहरुको टोलीले स्विस आल्प्सको कोसेन फर्मेशनमा जीवाश्म पाएका थिए । यो ठाउँमा प्रारम्भिक डायनासोर भेटिएको मान्यता राखिन्छ ।

एक विशाल डायनासोरको दाँत थियोः

यो विशाल दाँतको क्राउन छैन । यो करिब ४ इन्च लामो छ । यो दाँतको जरा कुनै अन्य जलचर सरीसृपभन्दा दोब्बर चौडा छ । वैज्ञानिकको अनुमान अनुसार यो विशाल दाँत हुने जुन जीव छ, त्यसको लम्बाई करिब ४९ फिट भएको हुनुपर्छ । अर्थात्, पूर्ण विकसित ब्लू ह्वेलको लम्बाईभन्दा लगभग आधा । यो ठुलो दाँत देखेर अन्वेषकहरु छक्क परेका थिए किनभने यो विशाल डाइनासोरको दाँत थियो ।
जर्मनीमा बान युनिभर्सिटीमा जीवाश्म विज्ञ तथा यो शोका मुख्य लेखक मार्टिन स्यान्डरले ‘ठूलो सधैँ राम्रो हुने’ बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई यो विशाल इचथियोसरको आकारभन्दा अरु केही पनि छैन छैन । यो जीवाश्म विज्ञानका लागि एउटा ठूलो लज्जा हो ।’
यो शोध अनुसार यो दाँतबाट इचथियोसरको विशाल आकारबारे अनुमान गर्न सकिन्छ । यसमार्फत् थाहा हुन्छ कि यो ट्रियासिक इचथियोसर २० करोड वर्ष यहाँ थियो । यिनीहरु आफ्ना साथी डायनासोरको तुलनामा निकै ठूला थिए । यद्यपि, यो दाँत विशाल दाँत भएका ठूला इचथियोरसको थियो वा यो औसत आकारका इचथियोसरको । मार्टिन स्यान्डरका अनुसार हिमनदी मुनि अझै ठूला समुद्री जीवनहरुको अवशेष लुकेको हुनसक्छ । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको वर्तमान दरलाई हेर्दा उनको यो इच्छा पूरा हुनसक्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, बैशाख २०, २०७९, ०८:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने
मंगलग्रहमा आए हालसम्मकै सबैभन्दा ठूला दुई भूकम्प, एउटा त ९४ मिनेट लामो
एलन मस्कले किने ट्वीटर, ४४ अर्ब डलरमा बिक्रि भयो कम्पनी
धर्तीको त्यो खजाना जसका लागि भविष्यमा सुरु हुनसक्छ युद्ध
ताजा समाचार
कंचन ४ का समीप पौडेल सम्पर्कविहिन शुक्रवार, जेठ १३, २०७९
विश्वमा पहिलोपटक बेलायतले गर्यो दुवै हातको सफल प्रत्यारोपण
युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गयो, ३७ जना घाइते
सुनको भाउ ९८ हजार
काठमाण्डौको मेयरमा वालेन साह बिजयी, धन्यवाद र्याली
अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
सैनामैना स्वास्थ्य ब्याबसायीक संघ,रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुको बधाई तथा सम्मान
कञ्चनमा राप्रपाद्वारा मुल्यबृद्धि बिरुद्ध पैदल र्याली
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago