सामुदायिक संचार संस्था प्रा.लि.,कञ्चन ४,रुपन्देहीद्वारा संचालित न्युज पोर्टल कञ्चन खवरको युट्युव च्यानलबाट बिभिन्न सन्देशमुलक तथा सूचनामुलक समाचारको साथमा भिडियो प्रसारण हुदै आइरहेको छ।यसैक्रममा हामीले प्युठान जिल्लामा रहेका बिभिन्न पर्यटकिय क्षेत्रहरु मध्ये धार्मिक पर्यटकिय स्थलको रुपमा बिश्वभर प्रख्यात रहेको स्वर्गद्वारीमा पुगेर तयार गरिएको भिडियो तपाइहरु समक्ष प्रस्तुत गरिएको छ। यस भिडियोले पनि अघिल्ला समयहरुमा प्रसारित भिडियोहरुले जस्तै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरी पर्यटन बिकासमा थप एक इटा थप्ने बिश्वास गरिएको छ। यस भिडियोलाई शेयर लाइक तथा कमेन्ट गरी स्वर्गद्वारीको महिमा र बिश्वासको थलोको रुपमा प्रचार प्रसार गरी नेपालको पर्यटन बिकासमा तपाइको पनि महत्वपुर्ण भुमिका हुने छ। यदि कञ्चन खवरको युट्युव च्यानल पहिलो पटक हेर्दै हुनुहुन्छ वा यस भन्दा अघि पनि पटक पटक भिडियो हेर्दै आउनु भएको छ तर च्यानल सब्स्क्राइव गर्नु भएको छैन भने कृपया च्यानल सब्क्राइव गरी नया नया भिडियोहरु हेर्न र लाइक कमेन्ट अनि शेयर गर्न नभुल्नुहोला। यदि तपाइको गाउठाउमा पनि यस्तै नयाँ नयाँ र महत्वपुर्ण तथा पर्यटकिय र सांस्कृति अनि धार्मिक दृष्टिले पछि पारिएका वा पछि परेका ठाउहरु छन कृपया तपाइहरुले हामीलाई समपर्क गरी प्रचारको माध्यममा ल्याउन सहयोग गर्नु हुनेछ भन्ने बिश्वास पनि गर्दछौं । यदि तपाइ वा तपाइका छिमेकीहरुसंग कुनै प्रतिभा छ भने पनि हामीले संचारको जगतमा छाउने प्रयास गर्ने छौ तसर्थ केही गरौं तर हामी आफैबाट शुरुवात गरौं । हामीलाई सम्पर्क गर्नको लागि ९८५७०३११२० & ९८०४४५८३४० फेसबुक पेज : https://www.facebook.com/kanchankhaba... समाचारको लागि : [email protected] न्युज पोर्टल : www.kanchankhabar.com यस भिडियोका लागि भिडियो प्रस्तोता/भिडियो सम्पादन: Jagi Lal Thapa #bhagya​​ neupane #bhoj​​ bahadur thapa #madan​​ sapkota #jelsangharsha​​ #Ravi​ Lamichhane #जगिलाल​ थापा जेल संघर्ष #kanchankhabar​ #Gokarna​ kshetri #Durga​ chhetri #Lekha​ Bahadur Basnet #Goma​ taramu धेरै धेरै धन्यबाद स्वर्गद्वारी मन्दिर व्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी,मन्दिरका पुजारी तथा वटुक,गौरक्षक तथा संरक्षण समिति परिवारलाई । यस च्यानलमा प्रसारित कुनै पनि भिडियो अन्य च्यानलहरुमा अपलोड गरी प्रसारण गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने छ।

"/> सामुदायिक संचार संस्था प्रा.लि.,कञ्चन ४,रुपन्देहीद्वारा संचालित न्युज पोर्टल कञ्चन खवरको युट्युव च्यानलबाट बिभिन्न सन्देशमुलक तथा सूचनामुलक समाचारको साथमा भिडियो प्रसारण हुदै आइरहेको छ।यसैक्रममा हामीले प्युठान जिल्लामा रहेका बिभिन्न पर्यटकिय क्षेत्रहरु मध्ये धार्मिक पर्यटकिय स्थलको रुपमा बिश्वभर प्रख्यात रहेको स्वर्गद्वारीमा पुगेर तयार गरिएको भिडियो तपाइहरु समक्ष प्रस्तुत गरिएको छ। यस भिडियोले पनि अघिल्ला समयहरुमा प्रसारित भिडियोहरुले जस्तै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरी पर्यटन बिकासमा थप एक इटा थप्ने बिश्वास गरिएको छ। यस भिडियोलाई शेयर लाइक तथा कमेन्ट गरी स्वर्गद्वारीको महिमा र बिश्वासको थलोको रुपमा प्रचार प्रसार गरी नेपालको पर्यटन बिकासमा तपाइको पनि महत्वपुर्ण भुमिका हुने छ। यदि कञ्चन खवरको युट्युव च्यानल पहिलो पटक हेर्दै हुनुहुन्छ वा यस भन्दा अघि पनि पटक पटक भिडियो हेर्दै आउनु भएको छ तर च्यानल सब्स्क्राइव गर्नु भएको छैन भने कृपया च्यानल सब्क्राइव गरी नया नया भिडियोहरु हेर्न र लाइक कमेन्ट अनि शेयर गर्न नभुल्नुहोला। यदि तपाइको गाउठाउमा पनि यस्तै नयाँ नयाँ र महत्वपुर्ण तथा पर्यटकिय र सांस्कृति अनि धार्मिक दृष्टिले पछि पारिएका वा पछि परेका ठाउहरु छन कृपया तपाइहरुले हामीलाई समपर्क गरी प्रचारको माध्यममा ल्याउन सहयोग गर्नु हुनेछ भन्ने बिश्वास पनि गर्दछौं । यदि तपाइ वा तपाइका छिमेकीहरुसंग कुनै प्रतिभा छ भने पनि हामीले संचारको जगतमा छाउने प्रयास गर्ने छौ तसर्थ केही गरौं तर हामी आफैबाट शुरुवात गरौं । हामीलाई सम्पर्क गर्नको लागि ९८५७०३११२० & ९८०४४५८३४० फेसबुक पेज : https://www.facebook.com/kanchankhaba... समाचारको लागि : [email protected] न्युज पोर्टल : www.kanchankhabar.com यस भिडियोका लागि भिडियो प्रस्तोता/भिडियो सम्पादन: Jagi Lal Thapa #bhagya​​ neupane #bhoj​​ bahadur thapa #madan​​ sapkota #jelsangharsha​​ #Ravi​ Lamichhane #जगिलाल​ थापा जेल संघर्ष #kanchankhabar​ #Gokarna​ kshetri #Durga​ chhetri #Lekha​ Bahadur Basnet #Goma​ taramu धेरै धेरै धन्यबाद स्वर्गद्वारी मन्दिर व्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी,मन्दिरका पुजारी तथा वटुक,गौरक्षक तथा संरक्षण समिति परिवारलाई । यस च्यानलमा प्रसारित कुनै पनि भिडियो अन्य च्यानलहरुमा अपलोड गरी प्रसारण गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने छ।

"> जग्गा दलालहरु कञ्चन नदी पनि छोडेनन,मजदुरी गरेर कमाएका मजदुरहरुको जिवनभरको कमाई कञ्चन नदीमा स्वाह
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
फेसबुक पेज