रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ३ दुर्गा मन्दिरका सुभाष सापकोटा भर्खर २५ बर्ष पुगेका छन।उनले स्थानिय हरैया बहुमुखी क्याम्पसमा व्यबस्थापन तर्फ स्नातक तहको तेश्रो सेमेस्टरमा अध्ययनरत छन। घरकै आटो पिठो खाएर बिहानै कलेज जान्छन अनि १० बजे पछि घर आउछन र आफुले व्यबसायिक रुपमा संचालन गरेका स्थानिय कुखुरा पालन अर्थात लोकल कुखुरा पालनमा व्यस्त हुन्छन। उनले व्यबसाय शुरु गर्दा गाउघरका स्थानिय कुखुराहरु संकलन गरेर व्यबसायलाई बृद्धि गरेका हुन।अहिले उनिसंग कालो,सेतो,घांटी खुइले,लामो पुच्छर,कडकनाथ,रातो,करबरे लगायतका करिब ५ सय भन्दा बढी स्थानिय कुखुराहरु रहेका छन। अहिले उनिसंग ३० लाख बराबरको ब्रुडर सहितको ह्याचरी रहेको छ भने हप्तामा करिब ४ देखि ५ हजार स्थानिय जातका चल्लाहरु उत्पादन गरी देशका बिभिन्न जिल्लाका कुखुरा पालकहरुलाई निर्यात गर्दै आएका छन।उनले सो व्यबसाय शुरु गर्दा उनिसंग १ हजार रुपैया पनि थिएन तर अहिले ३ बर्षको अन्तरालमा डिमाण्ड पुराउनै नसक्ने गरी स्थानिय जातका कुखुरा र चल्लाहरुको माग बढेको छ र अहिले उनि करिब ४० लाख रुपैया बराबरको मासिक कारोवार गर्दै आएका छन। तपाइको गाउठाउमा पनि यस्तै यस्तै खालका हौसला र उतप्रेरण दिने खालका घटना र कार्यहरु भइरहेका छन भने कृपया हामीलाई सम्पर्क गर्न सक्नु हुने छ। हामीलाई सम्पर्क गर्नको लागि सम्पर्क नं. :- ९८५७०३११२०/९८०४४५८३४० समाचारका लागि : [email protected] Facebook Page : https://www.facebook.com/kanchankhabar News Portal : www.kanchankhabar.com लोक प्रिय भिडियोहरु https://www.youtube.com/watch?v=Z6zhb...https://www.youtube.com/watch?v=RCVyq...https://www.youtube.com/watch?v=vKj1R...https://www.youtube.com/watch?v=vKj1R... Latest Vedio : https://www.youtube.com/watch?v=h_t5j...
"/>

">
पढ्दै व्यबसायिक कुखुरा पालन गरेर कञ्चनका सुभाष सापकोटाले लाखौंको पुंजी जम्मा गरे